एनसेल डाटा सेन्टर र क्लाउड सेवाप्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले एनसेललाई डाटा सेन्टर सेवाप्रदायक र क्लाउड सेवाप्रदायकका रुपमा सुचिकृत गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानुनी व्यवस्था बमोजिम…