कर्पोरेट मिडियाकी उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके)की सचिव सुष्मा महराले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेकी छन् । साना तथा मझौला व्यवसायीहरूको समस्याबारे जानकारी गराउन सचिव महराले मन्त्री पौडेलसँग भेटवार्ता गरेकी हुन् । अर्थ मन्त्रालयमा भएको भेटमा उनले काठमाडौंका व्यापारी व्यवसायीहरूले भोगिरहेको विभिन्न समस्याहरूबारे अर्थमन्त्री पौडेललाई जानकारी गराएकी छन् । भेटमा सचिव महराले…