यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

नेपाल राष्ट्र बैङ्कले आज (१३ चैत)का लागि तोकेको विदेशी मुद्राको सटहीदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहनेछ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३६…