ढुक्क भए हुन्छ- यसरी देश बन्दैन

– डा.तिलक रावल विश्वभर १९८० दशकको अन्त्यतिर उदारवादको हावा चल्न शुरु भएको हो । यो हावाले विभिन्न देशका राजनीतिक र आर्थिक फाँटलाई प्रभावित गर्‍यो । सोभियत युनियनको विखण्डनपछि पूर्वी युरोपीय देशहरू रुससँग टाढा भए र यिनीहरूले आ–आफ्ना अर्थतन्त्रलाई लचिलो बनाई पश्चिम युरोप, उत्तर अमेरिका आदिसँग बढी व्यापार गर्न थाले । पोल्यान्ड, चेक गणराज्य जस्ता देशहरू…