देशघातको एउटा रूप

– अरुणकुमार ज्ञवाली घटना नं. १. ०५० सालमा अरुण जलविद्युत् परियोजना बन्न लाग्दा आफूलाई अन्तर्राष्ट्रिय मानव अधिकार वातावरण तथा विकास प्रतिष्ठानको प्रतिनिधि बताउने गोपाल सिवाकोटी नामका विद्वानले सर्वोच्च अदालतमा निम्न व्यहोरा उल्लेख गरी रिट दर्ता गरे । उनले रिटमा लेखेका थिए– ‘नेपाल सरकारले विश्व बैंकलगायतका विभिन्न अन्तर्राष्ट्रिय वित्तीय एवम् दातृ संस्था र सरकारहरूको ऋण तथा…