माओवादी केन्द्र र नेसपाको एकता ‘माछो..माछो..भ्यागुतो’ !

बाबुराम भट्टराईलाई अब कसैले पनि कम्युनिष्ट नेताको रूपमा स्वीकार गर्ने अवस्था छैन । नेपाली काङ्ग्रेसबाट ०३७ तिर अकस्मात कम्युनिष्ट राजनीतिमा प्रवेश गर्नुभएका उहाँ फेरि ३५ वर्षपछि वचारिक र सांगठनिकरूपले काङ्ग्रेसनिकट नै पुग्नुभएको छ । उहाँको प्रवेश माओवादी केन्द्रमा भन्दा सिधै नेपाली काङ्ग्रेसमै हुनु बढी स्वभाविक हुन्छ । ✍ डा. केशव देवकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…