नेपाली कम्युनिस्टको राजनीति : चर्च मिसनको प्रयोगशाला र पदीय स्वार्थको मैदान !

स्थापनाकालमै विवादास्पद रहेको पार्टी २०१० सालमा आइपुग्दा भयङ्कर वैचारिक अडचन र मिसनको चङ्गुलमा पुगिसकेको थियो । पहिलो महाधिवेशनमा नै पुष्पलाल श्रेष्ठलाई मिसनको मान्छे भनेर मनमोहनलाई महासचिव बनाइएको थियो । तथापि, तत्कालीन रूपमा दस्तावेजचाहिँ पुष्पलालको नै पारित गरियो । ✍ काशी पौडेल ‘आयुष’ देश र जनताको सामाजिक/आर्थिक स्तरलाई उच्चतम बिन्दुमा पुऱ्याउन गरिने कुटनैतिक परिवेशलाई सरल भाषामा…