शिक्षाका ज्योति आबाल व्रह्मचारी षडानन्द अधिकारी र उनको योगदान

राणा शासकहरु आबाल व्रह्मचारी षडानन्दको अनुशरण गर्नु आफ्नो धर्म ठान्दथे । त्यसैले १९३४ सालमा दिङ्लाकै जस्तो संस्कृत पाठशाला काठमाडौंमा खुल्यो । यसरी नै राज्यबाट सतीप्रथा र दासप्रथा उन्मूलन गर्ने सरकारी घोषणा पनि भयो । ✍ श्याम लम्साल षडानन्द अधिकारीको जन्म वि.सं. १८९२ साल मार्ग महिनाको शक्ल पञ्चमीका दिन नेपालको भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा भएको हो…