कृषि-क्रान्तिका नारा : दलका कार्यकर्तालाई हर्ष, कृषकलाई विस्मात !

एउटा बालुवाले भरिएको सानो देश इजरायलले कृषिक्रान्ति गर्दै विश्वब्यापी रूपमा आफ्नो प्रभुत्व कायम गर्न सक्छ । आर्थिक सङ्कट र भोकमरीले थला परेको दक्षिण कोरियाले 'कृषिप्रधान देश'को नागरिकलाई कामदार बनाउँछ !! ✍ काशी पौडेल ‘आयुष’ ‘नेपाल कृषिप्रधान देश’ भनेर सरकारले पढाएकै छ, जनताले पनि घोक्रो सुकाइ-सुकाइ पढेकै छन् ! तथ्याङ्क हेर्दा पनि कूल जनसङ्ख्याको ६२ प्रतिशत…