कोरोना र आयुर्वेद

■ शेखर ढुंगेल विश्वव्यापी रूपमा संक्रमित भएको कोभिड–१९ नाम दिइएको यो किटाणुको खोप निर्माण भए पनि नभए पनि मानव शरीर स्वस्थ राख्न र बाहिरी किटाणुको आक्रमणबाट बच्न वा रोग प्रतिरोधात्मक शक्ति निर्माण वा कायम राख्न आयुर्बेद (जडिबुटी) वा प्राकृतिक चिकित्सा विज्ञानको ठूलो योगदान सधैं रहने छ । आधुनिक एलोपेथिक विज्ञान र विज्ञहरू आयुर्वेद वा प्राकृतिक…