‘यसकारण राजसंस्था अपरिहार्य’

राजा ज्ञानेन्द्र सडकमा आउनु हुन्न र उनलाई सडकमा तान्नु हुन्न ! ■ केशवप्रसाद भट्टराई १. सडकमा र सामाजिक संजालमा केही व्यक्तिहरू राजा ज्ञानेन्द्रलाई सरकार र वर्तमान व्यवस्थाविरूद्ध सडकमा आउन आग्रह गर्न थालेका छन् । सडक आन्दोलनको लागि खर्च भर्नसमेत राजालाई भन्न थालेका छन् । मेरो विचारमा यो गलत हो । राजसँस्थाको पुनर्स्थापना राजा ज्ञानेन्द्रको निजी…