न्यायपालिकाको शुद्धीकरण अभियन्ताहरूको निजी स्वार्थ !

■ सीता खनाल (अधिवक्ता) स्वतन्त्र न्यायपालिकाको अवधारणागत विकास तथा यसको मान्यताका विषयमा राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत विभिन्न प्रयासहरू भएका छन् । यस परिप्रेक्ष्यमा सन् १९८५ मा इटालीको मिलान भन्ने ठाउँमा बसेको राष्ट्रसङ्घको ‘कंग्रेस अन प्रिभेन्सन अफ क्राइम एण्ड द ट्रिटमेन्ट अफ अफेण्डर्स’ विषयको सातौँ बैठकले अनुमोदन गरेको आधारभुत सिद्धान्तहरू उल्लेखनीय छन् ।…