र पो तीजको दर खाए झैँ हुन्थ्यो !

■ तिलक पौडेल 'मेरी माया बसेको ठाउँमा, बत्ती बाल्नै पर्दैन त्यो गाउँमा', 'स्याङ्जा जाने बाटैमा तनौं, छाडी जाने मयालाई के भनौँ' जस्ता तीजेगीतबाट 'ट्रेण्डिङ'मा परेका लोकगायक पशुपतिले यसपाली 'पीर परेरै हो कि न्याउली बनमा करायो, दुईबीसेले छोयो लोर्के जोवन हरायो' जस्ता गीतहरू युट्यूबमा अपलोड गरिसकेका छन् । गतवर्षसम्म त तीज आउनुभन्दा एक महिना अगाडिदेखि नै…