प्रदेश २ को सत्ता अब महिलालाई दिनुपर्छ

■ रामसुकुल मण्डल कुनै बेला पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा गणतन्त्र स्थापना भएपछि महिलाहरू वडा सदस्यदेखि वडाध्यक्ष, उपप्रमुख, मेयर, प्रदेश प्रमुख तथा राष्ट्रपतिसम्म भएको उल्लेख गर्दै अब मुख्यमन्त्री बन्न बाँकी रहेको बताएका थिए । त्यसको ठिक दुई वर्ष अघि प्रदेश ३ मा मुख्यमन्त्रीको निर्वाचन हुँदा तात्कालीन एमालेकी अष्टलक्ष्मी शाक्यले पहिलो महिला मुख्यमन्त्री…