■ मोहन लामा रुम्बा सर्वोच्च धर्मगुरु दलाइ लामा भन्नुहुन्छ- ‘हिन्दू र बौद्ध दुई धर्म अवश्य हुन् । दुवैका उपासना पद्धति फरक-फरक छन् । तर, बौद्धहरूले वैदिक सनातनी हिन्दूत्व नै आफ्नो स्रोत रहेको इतिहास र सत्य यथार्थलाई बुझ्न सके भने हाम्रो सौहाद्र्धता अझै गाढा र सम्बन्ध अझै बलियो हुन्छ !’ दलाइ लामाको यो सारगर्भित अभिव्यक्ति आएपछि…