दलहरूमाथि जनताले ‘अन्धविश्वास’ गरिदिँदा…

■ स्वयम्भूनाथ कार्की जनता सार्वभौम हुन्छन् भनेर भनिन्छ, संविधानमा सार्वभौम पनि लेखिएको छ । तर, जनताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने तरिका भने कतै उल्लेख छैन । उल्लेख नै भए पनि पछि कानुन बनाउने भनिएको छ । प्रश्न छ- यसरी अर्काले प्रदान गर्नुपर्ने र प्रयोग विधि समय-समयमा कानुन बनाउँदै निर्धारण गरेर नियन्त्रित हुनेहरू कसरी सार्वभौभ…