■ राजीव झा नेपाल र भारतबीच भौगोलिक आधारमा खुला र लामो अन्तर्राष्ट्रिय सीमा छ, जहाँ सीमा पार गर्न प्रतिबन्ध छैन । दुवै देशहरुमा समान सांस्कृतिक सम्पदा, समानता, सामाजिक प्रणाली र धार्मिक मान्यतामा साझा छन् । यी आयामहरूले विशेष सम्बन्धको साथ विशिष्ट र विशेष छिमेकी बनाउँदछ । नेपाल-भारत सम्बन्ध शताब्दियौँ पुरानो हो । दुई देशबीचको सम्बन्ध…