सङ्गठन सवल तुल्याउन काङ्ग्रेसलाई अवसर !

■ इन्द्रबहादुर बराल भनिन्छ, वर्तमान नै महत्वपूर्ण समय हो । समयले उपलब्ध गराएको अवसरलाई आफ्नो पक्षमा लिन नसके समयले पर्खेर बस्दैन । समयको महत्व र त्यसले दिएको अवसर गुमायौँ भने पश्चातापबाहेक अरु केही हुन सक्दैन । यो अभिव्यक्ति यतिबेला नेपाली काङ्ग्रेसका संस्थापन र संस्थापनइतर पक्षप्रति लक्षित गरिँदै छ । यसै पनि अहिले काङ्ग्रेस १४औंँ महाधिवेशनको…