देश जोगाउन सात पात्रबाट जोगिनुपर्ने !

■ देवप्रकाश त्रिपाठी ‘पोकर फेस’ स्थिर भावको एउटा सङ्केत हो । जुन अनुहारमा व्यक्तिभित्रको भाव झल्किँदैन, त्यस्तो अनुहारलाई अङ्ग्रेजीमा ‘पोकर फेस’ भनिन्छ । जुवाघरमा जुवा खेलाउने व्यक्तिलाई ‘पोकर’ भनिन्छ र, जुवा खेलाउँदै गर्दा आफ्नो अनुहारको भाव पढेर कुनै जुवाडेले बाजी थाप्ने या नथाप्ने निर्णय नगरुन् भनेर तिनले आफ्नो मनको भाव अनुहारमा प्रतिबिम्वित हुन दिँदैनन् ।…