जिन्दगीको शून्य समय !

■ बबिता बस्नेत कुनै कुराको अन्त्य भएर नयाँ सुरुवात हुनुअघिको समय ‘शून्य समय’ हो । शून्य अर्थात् खाली समय जसलाई ‘जिरो आवर’ पनि भनिन्छ । संसदमा प्रश्न गर्ने समयलाई शून्य समय भन्ने गरिन्छ । कोभिड–१९ ले हाम्रो जीवनमा पनि शून्य समय सिर्जना गरिदिएको छ । कोरोनाका कारण आफूले गरिरहेको काम, पेशा, ब्यवसाय ‘जिरो’बाट सुरु गर्नुपर्ने…