आफ्नै विरुद्धमा नेपाल र भारत

■ देवप्रकाश त्रिपाठी नेपालसँगको सम्बन्ध असहज बन्नुको मूख्य कारण चीन भएको प्रचारबाजी भारतमा भएको छ र नेपालमा चाहिँ दुई मुलुकबीचको सम्बन्धमा तनाव पैदा हुनुमा भारत मात्र दोषी रहेको ठानिँदैछ । वास्तवमा दुई छिमेकी देश भएकोले नेपाल र भारतबीच कतिपय अवस्थामा तनाव उत्पन्न हुनु जति स्वभाविक हो, तनाव र विवादको निरन्तरता त्यति नै अस्वभाविक हुन्छ ।…