सङ्कटसँगै बढिरहेको महासङ्कट- आत्महत्या !

■ अर्पण तिवारी कलकलाउँदो उमेर, गहुँगोरो वर्ण, हिस्सी परेको अनुहार, बाडुली कम्मर भएकी दाङ तुल्सीपुरकी अन्दाजी २२–२३ वर्षकी एलिसा गौतम नामकी युवती असार १८ गते राति १.२५ बजे ‘एलिसा गौतम’ नामको आफ्नै फेसबुक अकाउन्टबाट फेसबुक लाइभमा आइन् । रातो कपडामा सजिएकी गौतमले पृष्ठभूमिमा ‘मेरो लासको मलामी तिमी हुनु’ भन्ने बोलको गीत बजाइन् । कोठामा झुन्डिएको…