धर्तीको माया गरौँ !

■ डिल्ली अम्माई जब ब्यक्तिले आफ्नो समुदाय, धर्म र जातिलाई विशेष देख्न थाल्छ, उसबाट विभिन्न सम्प्रदाय, प्रकृति र सृष्टि प्रतिको समभावबारे आशा गर्न सकिँदैन । भारतीय इतिहासकार रामचन्द्र गुहाका अनुसार तत्कालीन समयमा फ्रान्स र ब्रिटेनको राष्ट्रवाद एक धर्म, एक भाषा, एक शत्रु पहिचानका आधारमा बनेको थियो । फ्रान्समा बस्ने हरकोहीले फ्रेन्च बोल्नै पर्थ्यो क्याथोलिक धर्म…