■ उर्मिला दाहाल गत ०७६ चैत्र ६ गतेदेखि सुरु हुने तय गरिएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) कोरोना भाइरस जोखिमको कारण परीक्षाको अघिल्लो दिन स्थगित भएको थियो । जसबाट परीक्षा तयारी गरिरहेका तथा परीक्षा केन्द्रमा पुगिसकेका विद्यार्थीहरूलाई समस्यामा पाऱ्यो । त्यसपछि पनि लामो समय भएको लकडाउनले एसइइ कहिले हुन्छ भन्ने अन्यौलता भइ नै रह्यो । यसै…