■ तिलक पौडेल ऐतिहासिक पृष्ठभूमि : नेपाल र इस्ट इण्डिया कम्पनीबीचको युद्धपछिको सन् १८१६ को सुगौली सन्धि भएको थियो । त्यसपछि ९०० भन्दा बढी सीमा स्तम्भ निर्माण भएको पाइन्छ । सो सुगौली सन्धिको धारा–५ अनुसार लिम्पियाधुरालाई नै कालीनदीको मुहान उल्लेख भएको देखिन्छ । सोहीबमोजिम सन् १८२७ फेब्रुअरी १ (वि.सं. १८८३ माघ २१ गते बिहीबार) राजनैतिक…