अनलाइन शिक्षा : रहर कि बाध्यता ?

■ लक्ष्मणप्रसाद खतिवडा कोरोना भाइरस (कोभिड(१९) को विश्वव्यापी महामारीका कारण अहिले शिक्षा क्षेत्र पनि प्रभावित बनेको छ । यो भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपाय लकडाउन तथा सामाजिक दूरीको कारण विद्यालय तथा विश्वविद्यालयहरु खुल्न सकेका छैनन् । कोरोनाको प्रकोपसँगै भय र त्रासका कारण पठनपाठन रोकिएको छ । हाम्रो देशको मात्र होइन विश्वका अधिकांश देशहरुको…