पुँजीवादको रणनीतिक सन्तान ‘मध्यम वर्ग’ !

■ दीपेन्द्र पाण्डे आममानिस स्वर्ग जान चाहन्छन् । तर, स्वर्ग कस्तो छ ? कस्तो हुनुपर्छ ? एउटै जवाफ फेला पर्दैन । यदि कसैलाई आँखामा पट्टी बाँधेर स्वर्गमा छाडिदिए के उ साँच्चै सुखी हुन सक्ला कि नसक्ला ? दार्शनिकहरू भन्ने गर्छन्– स्वर्ग पुगेको मानिस नर्क खोज्न हतारिन्छ । स्वर्ग त केवल कल्पना हो । महसुस गर्ने…