आफ्नै आङ कन्याएर छारो नउडाऔँ

■ इन्द्रबहादुर बराल वर्तमान राजनीतिमा सबैजसो प्रमुख दलहरू आन्तरिक विवादले ग्रसित छन् । त्यसमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसभित्रको खिचातानी त झनै अराजक–अमर्यादित रूपमा छरपस्ट देखियो । त्यस्तो व्यवहार तथा चरित्रले काङ्ग्रेसको साङ्गठनिक र वैचारिक आधारहरू कमजोर बन्दै गए । ‘हलो अड्काएर गोरु पड्काउने’ प्रवृत्ति हावी हुँदा ७० वर्षभन्दा लामो इतिहास बोकेको पार्टी साँच्चै…