नवनियुक्त आईजीपीका तीन मुख्य काम

■ सनत आचार्य सरकारले गत माघ २८ मा नेपाल प्रहरीको २७औँ प्रहरी महानिरीक्षकका रूपमा ठाकुरप्रसाद ज्ञवालीलाई चयन गरेको छ । विगतमा प्रहरी महानिरीक्षक चयन प्रक्रिया राजनीतिक र आर्थिक दाउपेचका कारण पेचिलो, जटिल र विवादित बन्ने गरेका भए पनि यसपटक प्रहरी महानिरीक्षकको चयन सरकारका लागि सजिलो देखियो भने सङ्गठन र आमजनमानसमा सकारात्मक सन्देश दिन पनि सफल…