‘अजब नेपाल गजब चाल’

संसदीय समितिबाट सिफारिस भई सरकारले संसदबाट पारित गराउन लागेको सूचना प्रविधिसम्बन्धी विधेयक यतिबेला चौतर्फी बहसको विषय बन्न पुगेको छ । नागरिकको चेतना, सामाजिक परिवेश, आवश्यकता र व्यवहारिकताको वास्तविक पाटो विचार नै नगरी कडा कानून निर्माण गर्न लागिएको र यसले वर्तमान सरकार निरङ्कुशता एवम् अधिनायकवादतर्फ लम्कन लागेको प्रष्टै सङ्केत दिएको टीका–टिप्पणी सचेत नागरिक तहमा गरिँदै छ…