नेपालमा सवारी दुर्घटना नियन्त्रण गर्ने केही उपाय

■ कृष्णबहादुर चुनारा धेरै ठाउँमा सडक सञ्जाल बन्ने कार्य जारी रहेको, केही सडक बनिसकेको, अबका केही वर्षमा डोल्पादेखि ताप्लेजुङसम्मका हिमालय शृङ्खलाहरूको अगाडि नै पुग्ने क्रम रहेकाले सुरक्षित सवारी यात्राको समस्या दिन प्रतिदिन पेचिलो हुँदै जाने देखिन्छ । आजका मितिसम्म सीमित सवारीसाधनको तुलनामा दुर्घटनाका तथ्याङ्क हेर्दा विश्वमै सर्वाधिक भयावह तस्बिर हामी देख्छौँ । नेपालको सडक संसारमै…