■ देवप्रकाश त्रिपाठी अब्राहम लिङ्कन रेडियो या टेलिभिजनमा गराइएको वक्तृत्व कला प्रतियोगिताबाट छानिएका नेता होइनन्, न आधुनिक चीनका जन्मदाता मार्गदर्शक नेता देङ सियाओ पिङ नै कुनै ‘अडिसन’मार्फत फेला पारिएका नेता हुन् । पचासी डलर प्रतिव्यक्ति आम्दानी भएको दक्षिण कोरियालाई तेत्तीस हजार डलर प्रतिव्यक्ति आम्दानी भएको देशमा रूपान्तरण गर्ने पार्क चुङ ही पनि टेलिभिजनबाट खोजिएका होइनन्,…