‘काङ्ग्रेसको विकल्प नेकपा र नेकपाको विकल्प काङ्ग्रेस’

■ विनोद नेपाल विभिन्न कारणले रिक्त हुन गएका प्रतिनिधिसभाको एक, प्रदेश सभाका ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ गरी कुल ५२ स्थानका लागि मङ्सिर १४ गते भएको निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ । ५२ स्थानकै परिणाम सार्वजनिक भएसँगै परिणामको समीक्षा तथा यस निर्वाचनले गरेको सङ्केत र निर्वाचन परिणामले दिएको…