सांस्कृतिक क्रान्तिको झझल्को

विधेयकको अध्ययनपछि गुठीयारहरूले बुझे कि यो त नेवार समुदायको धर्म, संस्कृति, परम्परा र रीतिरिवाजलाई सिध्याउने उद्देश्यले पो ल्याइएको रहेछ ! गुठीसम्बन्धी विधेयक ल्याउनुपूर्व मिडिया काउन्सिल विधेयक ल्याउनुको पछाडि लुकेको रहस्य अब खोतल्दै जानुपर्ने देखिन्छ । ■ इन्द्रबहादुर बराल देशमा अहिले हिंसाको राजनीतिबाट जन्मिएका दुई ठूला कम्युनिस्टको पार्टीको सरकार छ । नेकपा एमाले र माओवादी केन्द्र…