इतिहासले हिसाब त राखिहाल्छ नि !

■ केशवप्रसाद भट्टराई पूर्व कर्महरूको उल्लेख, चर्चा र समीक्षा राजनीति र सामाजिक जीवनमा भैरहन्छ ! हामी भाग्न पाउन्नौँ ! ००० पछि आएर बाल्मिकीलाई भगवान भन्न थालियो, महर्षि भनिए, संस्कृत भाषाका त आदिकवि नै मानिन्छन्, तर, पहिला उनी रत्नाकर डाँकु थिए भनेर हामी उल्लेख गरिरहन्छौँ । ००० सिङ्गो एसिया महादेश त के विश्वमा नै बुद्ध प्रतिष्ठित…