– बबिता बस्नेत स–साना कुरामा ठूलो आपत्ति जनाउने हामी नेपाली नागरिक दूरगामी असर पर्ने कुरामा भने मतलबै गर्दैन रहेछौँ भन्ने कुराको पुष्टि पछिल्ला केही कानुनलाई लिएर अहिले देखाइएको सरोकारले गरेको छ । संसद्मा व्यापक छलफल भई २०७४ साल असोज ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको मुलुकी देवानी संहिता र अपराध संहिता अहिले व्यापक चर्चामा छन् ।…