वन मासेर बडेमानको विमानस्थल किन ?

— रानी शर्मा तिवारी एक दशकभन्दा पनि अघिबाट चर्चा शुरू भएको निजगढ विमानस्थल निर्माणका लागि नागरिक उडड्यन प्राधिकरणले २५५६ हेक्टर वनक्षेत्रमा रहेको करिब ६ लाख रूख काट्न वन मन्त्रालयसँग स्वीकृति मागेपछि विमानस्थल निर्माण सन्दर्भ फेरि चर्चामा छ । यति ठूलो संख्यामा वन मासेर त्यस स्थानमा विमानस्थल बनाउन कति उपयुक्त भन्ने विषयमा बहस शुरू भएको छ…