यमदूतको पर्याय बनेको नवलपुरको सडक

– रमेश बस्ताकोटी हालैको घटना हो । राति ८ बजेतिर यो पङ्क्तिकार आफ्नो कार्यालयबाट बासस्थानतर्फ फर्कने क्रममा कावासोती (परासी)को सभापतिचोकमा बाटो काटेर आफ्नै गन्तव्यतर्फ अगाडि बढ्दै गर्दा तीव्र गतिमा आएको एउटा मालबाहक ट्रकले झन्डै ज्यान लिएन । तीव्र वेगमा आएको ट्रकको वेगसँगै आएको हावाले यदि पङ्क्तिकारलाई नलडाइदिएको भए, भयानक दुर्घटना हुने थियो । ट्रक आफ्नै…