काङ्ग्रेस यसकारण भयो कमजोर

– इन्द्रबहादुर बराल आजभोलि दिनहुँ सामाजिक सञ्जालदेखि छापामा समेत काङ्ग्रेसबारे धेरैजसो नकारात्मक टिप्पणी देख्न र पढ्न पाइन्छ । नेपाली काङ्ग्रेस यसअघि कहिल्यै यति कमजोर बनेको र आन्तरिक विवादमा फसेकै थिएन कि जस्तो भ्रामक सन्देश प्रवाह भइरहेको छ । पार्टीको साख जोगाउन यथार्थपरक विश्लेषण वा समीक्षा काङ्ग्रेस कित्ताबाट खासै सार्वजनिक हुन सकेको छैन । जबसम्म वास्तविक…