सुरुङमार्गको विकल्प खोज्ने कि ?

सर्वविदित्तै छ नेपालमा कामभन्दा गफ धेरै हुन्छन् । जनताका तत्कालीन आवश्यकता एकातिर हुन्छन् सरकारका प्राथमिकता अर्कैतिर । वर्षौंदेखि आमनेपालीले नौबिसे–नागढुङ्गा सडकको अस्तव्यस्तताले सास्ती खेपिरहेका छन् । सरकारप्रमुखलगायतका भीआईपीको सडक नै खाली गराएर सवारी चलाइन्छ । ती भीआईपीलाई के थाहा जनताले कस्तो सास्ती भोग्न बाध्य छन् । त्यसैले भन्ने गर्दछन्– कहिले रेलमार्गको कुरा गर्दै छन् त…