ध्यान दिँदा खेर नजाने कुरा झिनामसिना

– तिलक पौडेल ‘बडाले जे गऱ्यो काम, हुन्छ त्यो सर्वसम्मत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दितः ।।’ उही बेला सरस्वती पुत्र लेखनाथ पौड्यालले भविष्यवाणी गरेको प्रतीत हुन्छ – उक्त श्लोक स्मरण गर्दा । किनभने वर्तमानको मानवीय स्वभाव (गल्ती स्वीकारेर दोहोरिन नदिन सतर्कता अपनाउनुभन्दा थप गल्ती गरी पूर्वगल्तीलाई ढाकछोप गर्ने धृष्टता गरिरहेको पाइन्छ । सानो…