यूएस-बंगला विमानको दुर्घटनापछि…

– अङ्गराज तिमल्सिना (पीएचडी) यो दुःखद घटनाले धेरैलाई स्तब्ध बनाएको छ । उज्यालो भविष्यको सपना बोकेका बंगलादेश पढ्ने धेरै विद्यार्थीको यो दुर्घटनामा निधन भएको दुखान्त खबर छ । ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना ! हामी नेपालीको पुरानो रोग के भने दुर्घटना÷घटना र आपतविपत भएपछि एकाध दिन जुर्मुराउँछौँ । त्यसबारे छलफल गर्छौं…