यात्रा समृद्धिको कि सर्वसत्तावादको ?

आफ्नो धरातल बिर्सिएर अघि बढ्न खोज्ने क्रममा धर्मराएको नेपाली काङ्ग्रेस फगत ‘गुट’को किल्ला मजबुत पारेर मूल नेतृत्वले आफूलाई सुरक्षित तुल्याउन खोज्दा उदार प्रजातन्त्रको पर्याय बनेको यो पार्टी आज रुग्ण, दीनहीन तथा दुर्बल अवस्थामा पुगेको छ । नेतृत्व मोटाउन खोज्दा सिङ्गो पार्टीचाहिँ दुब्लाएर जीर्ण बनेका उदाहरण खोज्दा यथेष्ट पाइएलान्, तर नेपाली परिवेशमा चाहिँ काङ्ग्रेस नै यसको…