सकिनुभन्दा अगाडि आत्मसमीक्षा गरोस् कांग्रेसले

- डिल्लीराम अम्माई, बेल्जियम आँकलन गरिँदै छ- आफूलाई पुरानो र सशक्त लोकतान्त्रिक दल दाबी गर्दै आएको नेपाली कांग्रेसले येनकेन 'सशक्त प्रतिपक्ष'को जनमत ल्याउँदै छ । ऊ सधैं सत्ताको वरिपरि रहिआएको पार्टी हो । नेपाली कांग्रेसले इतिहासदेखि अहिलेसम्म देखिने गरि कुनै दीर्घकालिक महत्वको काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । खासगरी बाम पक्षधर खेमाबाट कांग्रेसले…