– अधिवक्ता राजेन्द्रप्रसाद पाठक नेपालको नयाँ संविधानअनुसार संघीय कार्यपालिकाको जन्म संघीय ब्यवस्थपिकाद्वारा नै हुने हुँदा संविधानअनुरुप प्रतिनिधिसभा र राष्ट्रियसभा नामक दुई सदनात्मक ब्यावस्थापिकाको परिकल्पना गरिएको छ । यसलाई समग्रमा संघीय संसद भनिन्छ । एक सय पैंसट्ठी सदस्य प्रत्यक्ष निर्वाचित र एकसय दश सदस्य समानुपातिक समावेशीद्वारा यसका सदस्य निर्वाचित हुन्छन् । बाँकी उनन्साठी सदस्यीय राष्ट्रियसभाको हकमा…