मौका गुम्न सक्छ, नअल्मलिऔँ नेताका नौटङ्कीमा

– निर्जला कक्षपति प्रतिनिधि र प्रदेश सभाको दोस्रो चरणको चुनाव आउन अब केही दिन मात्र बाँकी छ । चुनावले घर–आँगन ढपक्कै छोपिसकेको अवस्था छ । सामाजिक सञ्जाल, घरदैंलो अभियान, व्यक्तिगत भनसुन जे–जे गरेर हुन्छ नेताहरू भोट माग्न हिँडिरहेका छन् । टेलिभिजनमा बाहेक, कहिल्यै आफनो घर–आँगनमा देख्न नपाइने नेताहरू जनताको घर–घर पुगेर चिल्ला कुरा गर्दा त…