– सुुशील देवकोटा चर्चित हिन्दी सिनेमा शोलेको एउटा दृश्यमा जब अभिनेता सचिन गब्बर सिंहबाट मारिन्छन् र उनको लास गाउँ पठाइन्छ तब गाउँलेले जय र बिरुको विरोध गर्दै उनीहरूलाई त्यस गाउँबाट ननिकालेसम्म गब्बर सिंहले यसैगरी एक–एकजना गर्दै गाउँलेलाई मार्छ भन्दै उनीहरू त्यस गाउँका लागि बोझ भएको कुरा भन्दा सचिनको बुवाको भूमिकामा रहेका एके हंगलले भन्छन्, ‘जानते…