रोज्न पाउने जनअधिकार हनन हो गठबन्धन

कुनै दलको आधिकारिक उम्मेदवार भएर जितेको पद त्यो दलले खोस्न सक्छ । ‘दलबदलु’लाई तह लगाउन भारतमा दलहरूलाई यो अधिकार दिइयो । साथै दलका नेतृत्वको अनुचित दबाब पनि नचलोस् भनेर एक निश्चित प्रतिशतले ‘फुट्न चाहेमा’ फुट्न पाउने अधिकार पनि दिइयो । यसरी फुटेकाहरूको निर्वाचित पद भने थामियो । यो अभ्यास नेपालमा पनि प्रशस्त भएको छ बहुदल…