– त्रिभुवनचन्द्र वाग्ले तनहुँको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका आधिकारिक उम्मेद्वार वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टीका पूर्वमहामन्त्री गोविन्दराज जोशीले वागी उम्मेदवारी दिएपछि मुलुकैभर राजनीतिक तरङ् पैदा भयो । जोशीले आफ्नो राजनीतिक जीवन समाप्त गर्दै यस्तो निर्णय लिनुभयो । यस सन्दर्भमा धेरैको भनाई के छ भने खुमबहादुर खड्का, जोशी, जेपी आनन्द र चिरञ्जीवी वाग्ले…