– राजेन्द्रप्रसाद पाठक नेपाल मात्र दक्षिण एसियाको यस्तो देश हो जहाँको संविधानमा पूर्ण मानवअधिकारको प्रत्याभुति ‘कोरिएको’ छ । तर, व्यवहारमा के–कति मानवत्व प्रदर्शन भएको छ त ? यो प्रश्नचाहिँ यहाँ सर्वाधिक उठ्ने गर्छ र यो सवाल स्वाभाविक पनि छ । राणा कालमा अनाहकमा ज्यान लिनेलाई दोषहेरी मृत्यु–सजाय नै दिइन्थ्यो । राज्यविरुद्धको अपराध गर्नेलाई समेत सोही…